Logo

२० वैशाख, वीरगञ्ज । बाराको सिम्रौनगढ नगढ नगरपालिका वडा नम्बर ६ सानो ईटवालमा बिष्णु भगवानको मुर्ति फेला परेको छ ।

बुधबार अपरान्ह ४ बजे पोखरीको सरसफाई गर्ने क्रममा उक्त मुर्ती फेला परेको हो ।

स्थानिय सुरेश महतोका अनुसार उक्त मुर्तीको आकार चार फिट लम्बाई र २.५ फिट चौडाई छ ।

उक्त मुर्ती पाउना साथ हेर्नको लागी स्थानिय वासिको भिड लागेका थियो । मुर्तिलाइ सफा गरि अहिले स्थानिय हनुमान मन्दिरमा राखिएको छ ।


सम्बन्धित समाचार