Logo

२२ वैशाख, वीरगञ्ज । आज ईलेट्रोनिक्स डाइभर्सिटी भिसा (ईडिभि) २०२५ को नतिजा आज आउँदै छ ।

रातको ९ बजे नतिजा आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नतिजा हेर्न आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC   मा गई राखेर हेर्न सकिन्छ ।

यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।


सम्बन्धित समाचार