१२ कात्र्तिक, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ ।
केहीबेर अघिदेखि बैठक जारी छ । बैठकमा सुरु भएको यस बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित आवश्यक निर्णयहरू माथि छलफल हुने कार्यक्रम रहेको एक मन्त्रीले जानकारी दिएका छन् । मन्त्रिपरिषद्को यो बैठकले सरकारका नीति तथा निर्णयहरूलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।
















