Logo

१६ कात्र्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रको घोषित महाधिवेशन आयोजक समितिको बैठक सारिएको छ ।

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटा ले दिएको जानकारी अनुसार, यसअघि सोमबारका लागि तय गरिएको उक्त बैठक हाललाई स्थगन गरिएको छ । अब यो बैठक आगामी कात्तिक १८ गते बस्ने भएको छ ।

माओवादी केन्द्रको आन्तरिक तयारी र नेताहरूको व्यस्तताका कारण पूर्वनिर्धारित मिति परिवर्तन गरिएको बताइएको छ ।


सम्बन्धित समाचार