Logo
तेश्रो कार्यकालका लागी मोदी प्रधानमन्त्रीमा नियुक्त

२६ जेठ, दिल्ली । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले हिजो बेलुका उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले सरकार गठन गर्न औपचारिक रुपमा आह्वान पनि गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसअघि हिजो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले मोदीलाई

सुनचाँदी आयातमा लगाइएको कोटा खारेज र भंसार महशुल फिर्ता लिन…

२५ जेठ, काठमाडौं । सरकारले सुन आयातमा गरेको ५ प्रतिशत भंसार महशुल वृद्धि तत्काल खारेज गर्न व्यवसायीले अर्थ मन्त्रीको ध्यानाकर्षण

एक महिनाभित्र गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गर्ने गृहमन्त्रीको…

२५ जेठ,काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका

राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया हो : मन्त्री शर्मा

२५ जेठ,काठमाडौं। सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा

‘एक पालिका एक कृषि उत्कृष्टता केन्द्र स्थापना’ गर्ने मधेशका मुख्यमन्त्री…

२५ जेठ, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले १ सय ३६ वटै स्थानीय तहमा बाँझो जग्गा उपयोग गरी नमुना

प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल

२५ जेठ,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गर्नुभएको छ। प्रधानमन्त्रीले आयोजना गर्नुभएको

प्रमुख सेनानी दिरेन्द्र मल्ल सेनाको हिरासतमा

२५ जेठ,काठमाडौँ । नेपाली सेनाले अनुशासनको विषयलाई लिएर प्रमुख सेनानी दिरेन्द्र मल्ललाई नियन्त्रणमा लिएको छ। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा

नेविसंघद्वारा ८ बुँदे माग सहित काठमाडौँ विश्वविद्यालयमा रिले अनसन

२५ जेठ,काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ८ बुँदे माग राख्दै काठमाडौँ विश्वविद्यालयको केन्द्रीय कार्यालय धुलिखेलमा रिले अनसन गरिरहेको छ

९ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

२५ जेठ,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०÷ ८१ को नौ महिनामा ११ अर्ब ६ करोड रुपैयाँ नाफा

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ :…

२५ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित

मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले लिए शपथ, १४ सदस्यीय मन्त्रीमण्डल…

२५ जेठ, वीरगञ्ज । मधेश प्रदेशमा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाको भवनमा

नवनियुक्त मुख्यमन्त्री सिंहले लिए पद तथा गोपनियताको शपथ

२५ जेठ, वीरगञ्ज । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख

सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ : प्रधानमन्त्री

२५ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डो¥याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताउनुभएको

नेकपा माओवादी केन्द्र पर्सा क्षेत्र नं. १ र २ को…

२५ जेठ, वीरगञ्ज । नेकपा माओवादी केन्द्र पर्सा क्षेत्र नम्बर १ र २ को बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

खानेपानीको व्यवस्थापन सहज गर्न माग गर्दै परवानीपुर गाउँपालिकालाई ध्यानाकर्षण पत्र

२५ जेठ, वीरगञ्ज । नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) बाराले परवानीपुर गाउँपालिकालाई खानेपानीको व्यवस्थापन सहज गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको