Logo
वीरगञ्ज महानगरको जहाँ खाली, त्यहाँ हरियाली लक्ष्य अन्र्तगत पाँच सय…

३१ साउन,वीरगञ्ज । वीरगंज महानगरपालिकाले ड्राइपोर्ट परवानीपुर सडकलाई हरियाली बनाउन वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिएको छ । आइसीपीदेखि हरपतगंज चोकसम्मको डिभाइडरमा यस अघि नै वृक्षारोपण गरेर हरियाली बनाइसकेको महानगरले आज अपौनीतर्फको सडक डिभाइडरमा वृृक्षारोपण गरेको हो । ड्राइपोर्टदेखि परवानीपुरसम्मै सडकको डिभाइडरमा बृक्षारोपण गर्ने लक्ष्य महानगरले राखेको छ । बृक्षारोपणले हरित

बाराबाट भन्सार छलीका ६३ लाख ५३ हजार मूल्य बराबरको सामानसहित…

३१ साउन,वीरगञ्ज । बारा प्रहरीले भन्सार छलीका ठूलो मात्रामा विभिन्न खुद्रा सामानहरु पक्राउ गरेको छ । प्रहरीले बिल बिजक भन्दा

मधेशका मुख्यमन्त्री सिंहसंग स्वीजरल्यान्ड दूतावासका डेपुटी चिफले गरे भेटघाट, सरकारका…

३१ साउन,वीरगञ्ज । काठमाडोैंस्थित स्वीजरल्यान्ड दूतावासका अधिकारीहरुले आज मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहसंग भेटघाट गरेका छन् । स्वीस दूतावासका डेपुटी

हदम्यादसँग सम्बन्धित विषयमा पर्याप्त छलफल आवश्यक : अध्यक्ष प्रचण्ड

३१ साउन,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त

शिक्षा मन्त्रालयले रोक्यो तीन कलेजमा विद्यार्थी भर्ना (सूचीसहित)

३१ साउन,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन कलेजमा विद्यार्थी भर्नामा रोक लगाएको छ । शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा

वीरगञ्जको सेन्ट जेभियर्स स्कुलका अधिकांश विद्यार्थीहरुको दाँतमा देखियो समस्या

३१ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थितको सेन्ट जेभियर्स स्कुलका विद्यार्थीहरुमा दाँतमा समस्या देखिएको छ । महानगरको वडा नम्बर ११ स्थित सेन्ट

स्पष्टीकरण बुझाउँदै मुकुलले मागे पार्टी सभापति रवि लामिछानेको राजीनामा

३१ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन्

रास्वपा सांसदद्वारा ध्यानाकर्षण प्रस्ताव दर्ता

३१ साउन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षणको

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन

३१ साउन,काठमाडौं। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल

केडियाको नाउँमा रहेको जग्गा कसरी नेपाल सरकारको नाममा गयो ?…

३१ साउन, वीरगञ्ज । किर्ते कागजपत्रको आधारमा सार्वजनिक र व्यक्तिहरुको जग्गा हडप्न खोज्ने भूमाफियाका गिरोह वीरगञ्जमा सक्रिय रहेको पाइएको छ

भारतमा आज ७८ औं स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

३१ साउन, काडमाडौं ।  भारतमा आज ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९४७ मा बेलायती उपनिवेशबाट

बालिका बलात्कारको आरोपमा निजगढका २ जना पक्राउ

३१ साउन, बारा । बालिका उपर सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बाराको निजगढबाट दुईजनालाई पक्राउ गरेको छ । १३ वर्षीया

उद्योगी व्यवसायीको हकहितका पक्षमा रहेकाे मन्त्री तामाङकाे भनाई

३० साउन, हेटौंडा । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्योगी व्यवसायीको हकहितका लागि आफ्नो पूर्ण

बचाउन गएका वृद्धकै खोलामा डुबेर मृत्यु, एक बालिका बेपत्ता

३० साउन, सर्लाही । सर्लाहीको हथिऔलमा आज खोलामा डुबेका बालिकाहरुलाई बचाउन भनी पुगेका वृद्धकै डुबेर मृत्यु भएको छ । जिल्लाको

माओवादी विद्रोहलाई कुनै हालतमा जनयुद्ध भन्न सकिँदैन : चित्रबहादुर केसी

३० साउन,काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न नसकिने अडान दोहो¥याउनुभएको छ। बुधबार प्रतिनिधि सभा