Logo
पर्सामा तीन वर्षमा ५ हजार ८५६ मुद्दा दर्ता, कुन शीर्षकमा…

३० साउन,वीरगञ्ज ।  पर्सा जिल्ला बढी मुद्दा दर्ता हुने जिल्लाको रेड ‘जोन’ मा छ । गएको तीन आर्थिक वर्षमा मात्र प्रहरीमा ५ हजार भन्दा बढि मुद्दा दर्ता भएका छन् । प्रहरीले सार्वजनिक गरेको एक तथ्यांक अनुसार वितेको तीन वर्षमा ५ हजार ८५६ वटा विभिन्न खाले मुद्दा दर्ता भएको देखिएको छ

धारिलो हतियारको प्रयोगबाट गौरमा एक जना ७४ वर्षीय वृद्धको हत्या

३० साउन,वीरगञ्ज । धारिलो हतियार प्रयोग गरी रौतहटको गौरमा एक जना वृद्धको हत्या भएको छ । गौर नगरपालिका ५ का

रामदेव र बालकृष्णविरुद्ध अदालतको अवहेलना मुद्दा खारेज

३० साउन,काठमाडौं । भारतको सर्वोच्च अदालतले पतञ्जलि लिमिटेडका संस्थापक बाबा रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज

जनमत पार्टी अध्यक्ष सिके राउत आज वीरगञ्ज आउँदै

३० साउन,वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आज पर्साको वीरगञ्ज महानगरपालिका आउँदै छन् । पार्टीको काम विशेषले उनी

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी

३० साउन,काठमाडौं। प्रतिनिधिसभामाको आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ। विधेयक आजै पारित गर्ने सदनको तयारी छ। बैठकमा कानुन, न्याय

अध्यक्ष प्रचण्डसँग अष्ट्रेलियन राजदूत भोल्कको बिदाई भेट

३० साउन,काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क(Felicity Volk)ले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग

रमेश खरेलद्वारा कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी, चार भाइको नाममा सम्पत्ति…

३० साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल

महोत्तरी भंगहा नगरपालिका : कार्यालयमै कर्मचारीमाथि हातपात, कामकाज ठप्प

३० साउन, जनकपुरधाम । महोत्तरी भंगहा नगरपालिकाका कर्मचारीले कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्यालयमै कर्मचारीमाथि हातपात भएको विरोधमा उनीहरुले

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिदै

३० साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदैछन्  । प्रदेश सभा बैठकमा आज दिउँसो ३

नारायणी रंगलशाला पुननिर्माणका लागी खेलकुद मन्त्रीलाई आग्रह

३० साउन, वीरगञ्ज । वीरगञ्जको नारायणी रंगलशाला पुननिर्माणका लागी खानेपानी मन्त्री प्रदिप यादवले खेलकुद मन्त्रीलाई आग्रह गरेका छन् । खानेपानी

कालिकामाई गाउँपालिकामा तालाबन्दी, समस्या समाधान नभए गा.पा.अध्यक्षको घर घेराउ गर्ने…

३० साउन, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका कार्यालयमा तालाबन्दी भएको छ । करार कर्मचारीको म्याद थप विषयलाई लिएर बहुमत जनप्रतिनिधि

हाल देशभर मनसुनी वायुको प्रभाव

३० साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको

जितपुर सिमराका मेयर राजन पौडेल र वडा अध्यक्ष श्रेष्ठ विच…

२९ साउन,वीरगञ्ज । बारा जितपुर सिमरा उपमहानगरपालिकास्थितको सरकारी स्कुलमा वडाअध्यक्षले शिक्षकसंग दुव्र्यहार गरेपछि विवाद भएको छ । उपमहानगरको वडा नम्बर

बिरामी बोकेर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

२९ साउन,मलेखु । पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ। ठूलो पानी परेको र बादलले

वीरगञ्ज लिङ्करोडदेखि बसपार्कसम्म पानीको हाहाकार, शौचालयमा समेत पानी नहुँदा घर…

२९ साउन,वीरगञ्ज । वीरगञ्जको लिङ्करोडदेखि बसपार्कसम्म पानीको चरम अभावमा भएको छ । झण्डै ५ महिनादेखि यो एरियामा खानेपानीको चरम अभाव