Logo
पार्टी विभाजनको खबरले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आए स्वदेश,…

२५ वैशाख, काठमान्डौं । विदेश भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवम जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्इष उपेन्द्र यादव स्वदेश फर्केका छन् । पार्टी विभाजन खबरले उनी भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन् । उनी आज विहान काठमाडौं आई पुगेका हुन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ

पक्राउ परे कि अस्वस्थ्य छु भन्दै अस्पताल भर्ना हुने प्रवृतिमा…

२५ वैशाख, काठमान्र्डौं । कुनै पनि घटनाको अनुसन्धान वा अभियोजनका लागी पक्राउ परेका व्यक्ति अस्पताल बस्ने होड् चलेको छ ।

घुस लिदै गर्दा मालपोतका ना.सु. नरहरि खनाल रङ्गेहात पक्राउ

२५ वैशाख, वीरगन्ज । मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाल घुस रकम सहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार

सत्ता राजनीतिको कारण पार्टी विभाजन नभएको नवगठित जसपा अध्यक्ष अशोक…

२५ वैशाख, वीरगन्ज । नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राईले सत्ता राजनीतिको कारण पार्टी विभाजन नभएको जिकिर गरे

पर्साको पर्सागढीमा नयाँ प्रमुख प्रशासकिय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशीको स्वागत

२४ वैशाख,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकामा नयाँ आएका प्रमुख प्रशासकिय अधिकृतको स्वागत गरिएको छ । कार्यालयमा आज एक कार्यक्रमको आयोजना

राजधानी जनकपुरमा स्कुलको भ्यानमा आगलागी

२४ वैशाख,वीरगञ्ज । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा स्कुल भ्यानमा आगलागी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २१ कुर्थामा एक

निर्वाचन आयोगले दियो अशोक राई नेतृत्वको जसपा नयाँ दलको मान्यता

२४ वैशाख,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता प्रदान

उपेन्द्रले कतारबाटै फोन गरेर बोलाए संसदीय दलको बैठक

२४ वैशाख,काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कतारबाटै संसदीय दलको बैठक बोलाएका छन् । यादवले सोमबार कतारबाटै

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकनि भएको छैन स्…

२४ वैशाख,काठमाडौं।  उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको संख्या अझै यकिन हुन नसकेको बताएका छन् । सोमबार

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक वैशाख ३१ देखि

२४ वैशाख,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक यही वैशाख ३१ गतेदेखि काठमाडौंमा बस्ने भएको छ। यसअघि वैशाख

गण्डक जलविद्युत : भारतले पानी रोकेपछि उत्पादन बन्द, दैनिक ८…

२४ वैशाख,बर्दघाट । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ। भारतले केन्द्रमा पानी आउने नहर

मापदण्ड विपरितका औषधी बेच्ने ३ पसलमा प्रहरीले गर्‍यो सिल

२४ वैशाख,वीरगञ्ज । सर्लाही प्रहरीले मापदण्ड विपरित संचालित ३ वटा औषधी पसलमा सिल गरेको छ । जिल्लाको हरिवन नगरपालिका वडा

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे…

२४ वैशाख,काठमाडौं। गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति

सवारी “लाइसेन्स”मा उठेका प्रश्नहरू समाधान गर्नुस् : प्रधानमन्त्री

२४ वैशाख,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू

वीरगञ्ज ११ को दलित बस्तीका १५० जनाले लिए निशुल्क शिविरबाट…

२४ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का दलित वस्तीमा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको छ । समुदाय