Logo
जसपा विभाजन पछि मधेश प्रदेश संसदीय दलको बैठक बस्यो– के…

२४ वैशाख,जनकपुर । मधेश प्रदेशका अधिकांश सांसद अध्यक्ष उपेन्द्र यादवको पक्षमा देखिएका छन् । आइतबार पार्टी विभाजन भएपछि आज, आज जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकले पार्टी विभाजनको भत्र्सना गरेको छ । मधेश भवनस्थित मुख्यमन्त्रीको आवासमा केहीबेर अघि सम्पन्न बैठकले दल विभाजनको षडयन्त्र

जनकपुरमा हतियार देखाएर शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८०…

२४ वैशाख,जनकपुर ।धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटपाट भएको छ । सहकारीका कर्मचारीले बैंकबाट

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

२४ बैशाख,सर्लाही । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदी बन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन

सकियो दुधेश्वर महादेव मन्दिरस्थित रामभौरी भाथाको मेला

२४ वैशाख,सेढवा । पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको दुधेश्वर महादेव मन्दिरस्थित रामभौरी भाथाको मेला सम्पन्न भएको छ । हरेक वर्ष झै

म उपेन्द्र यादवकै पक्षमा छु : राज्यमन्त्री कार्की

२४ वैशाख,वीरगञ्ज । संघीय सरकारका वन तथा वातावरण राज्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका सांसद दीपक कार्की आफू उपेन्द्र यादव

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

२४ वैशाख,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन

आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै

२४ वैशाख, काठमाडौँ । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत आज एक खेल हुँदैछ । आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बोलाए संसदीय दलको बैठक

२४ वैशाख,काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन्। बैठक दिउँसो १ बजे बस्नेछ। नेकपा एसका

अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने प्रस्ताव इजरायलको मन्त्रिपरिषद्बाट पारित

२४ वैशाख,काठमाडौं । इजरायलको मन्त्रिपरिषद्ले देशमा अल जजिरा नेटवर्कको काममा प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ। गत महिना, इजरायलको संसदले

नारायणी अस्पतालमा छात्रामाथि दुव्र्यवहार भयो, अनुसन्धानका लागी एक कर्मचारी प्रहरीको…

२४ वैशाख, वीरगञ्ज । नारायणी अस्पताल वीरगन्जको आकस्मिक कक्षमा कार्यरत एक जना अहेब पक्राउ परेका छन् । उनी ट्रेनिङ्गमा आएका

सुमनमान ताम्राकार विरुद्ध अदालतको अपहेलना मुद्दा दायर, एक बर्ष कैद…

२४ बैशाख, काठमाडौं । नेपाल रत्न तथा आभूषण संघ र उक्त संघका अध्यक्ष सुमनमान ताम्राकार विरुद्ध अदालतको अपहेलना गरेको भन्दै

एमाले पर्साको उपाध्यक्षमा मनोज गुप्ता, सचिवमा महेश दास विजयी

२४ वैशाख, वीरगन्ज । नेकपा एमाले पर्साको उपाध्यक्षमा मनोज गुप्ता निर्वाचित भएका छन् । पदाधिकारी चयनका लागि भएको मतदानको अन्तिम

नेपाल भ्रमण गरी जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

२४ वैशाख, काठमान्डौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरी जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छन् । जापानको

२ केजी १७३ ग्राम चाँदीका गहनासहित पर्साबाट एकजना पक्राउ

२३ वैशाख,वीरगञ्ज । पर्साबाट प्रहरीले चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट प्रहरीले

गर्मीबिच लाइन काटिँदा महानगरबासीलाई सास्ती

२३ वैशाख,वीरगञ्ज । वीरगंजमा वैशाखको पहिलो सातादेखि विद्युत् आपूर्ति अनियमित बन्न थालेको छ । अत्यधिक गर्मी र लामो समयदेखि वर्षा