Logo
दर्ता नभएका सामाजिक सञ्जाल वल्र्ड लिंकमा पनि बन्द

२० भदौ, काठमाडौं । नेपालमा दर्ता नभई सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू अब वल्र्ड लिंक मार्फत पनि बन्द भएका छन्। वल्र्ड लिंक कम्युनिकेशन्स लिमिटेडले एक सूचना जारी गर्दै नेपाल सरकारको निर्देशनअनुसार ती प्लेटफर्महरू अब आफ्नो नेटवर्कमा नचल्ने जानकारी दिएको हो। यसअघि नेपाल टेलिकम र एनसेलले पनि नेपाल दूरसञ्चार प्राधिकरणको पत्र, सर्वोच्च

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल क्रमशः निष्क्रिय हुदै

२० भदौ, काठमाडौँ । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल आजदेखि क्रमशः निष्क्रिय पारिएका छन्। नेपाल सरकारको निर्देशनअनुसार नेपाल टेलिकम र

पानी संकटमा महानगरको प्रयास : तत्कालिन समाधानसँगै दीर्घकालिन योजना पनि…

१० साउन, वीरगञ्ज । वीरगन्ज महानगरपालिकामा स्थानीय तह, प्रदेश सांसद र संघीय सरकारले पनि व्यापक डिप बोरिङ गाड्ने काम गरेका

ड्रोन प्रविधिले रौतहटको वन क्षेत्रको निगरानी

३१ असार, रौतहट । रौतहट जिल्लामा वन क्षेत्रको संरक्षण र तस्करी नियन्त्रणमा प्रविधिको उपयोगले नयाँ युगको सुरुवात गरेको छ। डिभिजन

एयर इन्डियाको फ्लाइट १७१ दुर्घटना: प्रारम्भिक प्रतिवेदन सार्वजनिक

२८ असार, भारत । गत जुन १२ मा अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१ को दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन

सीटीईभीटीद्वारा निःशुल्क प्रि(डिप्लोमा छात्रवृत्तिको लागि आवेदन खुला

२२ असार, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) ले शैक्षिक सत्र २०८२र०८३ का लागि विभिन्न प्रि(डिप्लोमा तहका

मानिसहरूले जसको डर गरेका थिए, WhatsApp ले त्यो ११ वर्षपछि…

काठमाडौँ, असार ३ — Meta Platforms ले सोमबार घोषणा गरेको छ कि अब WhatsApp मा विज्ञापन देखिन सुरु हुनेछ, जसमा

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी, साइबर अपराधको आरोप

२८ जेठ, काठमाडौं । चर्चित पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर

सिंगापुर, रुवाण्डा र मलेशिया जस्तै नेपालको पनि दिगो द्रूत विकास…

यो संसारमा भएका देशहरु मध्ये नेपाल एक सुन्दर र समृद्धिको संभावना भएको देश हो । नेपाल क्षेत्रफलको हिसावले संसारकै ९२

अमेरिका शक्तिशाली मिसाइल डिफेन्स प्रणाली ‘गोल्डन डोम’ बनाउने योजनामा छ,…

७ जेठ, वीरगञ्ज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा ऐतिहासिक घोषणा गर्दै बताएका छन् कि अमेरिका आफ्नो रक्षा प्रणालीको नयाँ

वीरगञ्जका आठ स्थानमा सिसी क्यामेरा जडान, तस्करी नियन्त्रणमा सघाउ हुने…

६ जेठ, वीरगञ्ज। चोरी निकासी तथा अवैध पैठारी नियन्त्रण गर्न वीरगञ्जका विभिन्न आठ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। स्थानीय

प्राविधिक शिक्षामा एसईईको ग्रेडकै आधारमा भर्ना, प्रवेश परीक्षा हटाइयो

६ जेठ, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० ले अब प्रि–डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रममा विद्यार्थी

वीरगञ्जका दुवै भन्सार कार्यालयको वेभसाईट एक महिनादेखि बन्द

५ जेठ, वीरगञ्ज । वीरगन्जका दुवै भन्सार कार्यालयको वेभसाईटमा एक महिनादेखि समस्या देखिएको छ । भन्सार विभागकै वेभसाईट ह्याक भएपछि

भारतीय नम्वरका सीमकार्ड नेपाल र पाकिस्तानमा प्रयोग

४ जेठ, वीरगञ्ज । भारतमा फर्जी कागजात प्रयोग गरेर जारी गरिएका मोवाईल सिम कार्डहरू नेपाल र पाकिस्तानमा प्रयोग भइरहेको भारतीय

विद्युत प्राधिकरणले ५४ वटा जलविद्युत आयोजनाका लागि खुलायो पीपीए, तोकियो…

३१ बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतको खरिदविक्री सम्झौता (पिपिए) खुलाएको छ । प्राधिकरणको हिजो बसेको सञ्चालक समितिको बैठकले