Logo
नेकपा माओवादीको चुनावी सभा कीर्तिपुरमा सुरु

१३ मंसिर,काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले काडमाडौँको कीर्तिपुरमा चुनावी सभा सुरु गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहितका नेताहरू विभिन्न ठाउँबाट निस्किएको जुलुसमा सभाभागी भएर यतिबेला कीर्तिपुर नगरपालिका नःगाउँ दोबाटोमा रहेको सभास्थल पुगेका हुन्। कार्यक्रममा प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे पनि सहभागी छन्। कीर्तिपुर नगरपालिकामा माओवादीबाट प्रा.डा.

क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन

१३ मंसिर,काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन भएको छ । सो पार्टीको राष्ट्रिय एकता

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०र ८१ को १६ औँ वार्षिक प्रतिवेदन

परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान

१३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान गरेकी छिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा राणा आज

परराष्ट्रमन्त्री डा. राणा भोलि चीन जाँदै

१२ मंसिर,काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भोलि (बिहीबार)देखि चीनको औपचारिक भ्रमणमा जाने

पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण

१२ मंसिर,काठमाडौं । गृहमन्त्री रमेश लेखकले पर्सा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका छन् । मन्त्री लेखकले

प्रचण्डको अपिल : सुशासनका लागि उपनिर्वाचनमा माओवादीलाई भोट हाल्नुस्

१२ मंसिर,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अपिल गरेका छन्। सामाजिक

सुन वितरण सिण्डिकेट हटाउन सर्वोच्चको आन्तरिम आदेश

१२ मंसिर,काठमाडौँ । वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सुन

प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय

१२ मंसिर,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ

रास्वपामाथि चौतर्फी प्रहार भयो : मनिष झा

११ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएको छ। पार्टी कार्यालयमा आयोजित पत्रकार

सामाजिक सुरक्षा कोषले विदेशमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा छोराछोरीको उपचार…

११ मंसिर,काठमाण्डौ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीले समेत

सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्याय…

११ मंसिर,काठमाडौँ। सर्वोच्च र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशको नियुक्तिबारे छलफल गर्न न्यायपरिषदको बैठक सुरु भएको छ । न्याय परिषद्का

दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च, बयान जारी

११ मंसिर,काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै

माइतीघरमा रास्वपा नेता कार्यकर्ताले थाले प्रदर्शन

११ मंसिर,काठमाडौँ । सभापति रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

रास्वपा नेताहरूविरुद्धको अवहेलना मुद्दा सिधै संयुक्त इजलासमा

११ मंसिर,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरूद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा