३ मंसिर,काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगाना आइतबार दिउँसो काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारकै क्रममा अस्ताए। कलेजोसँग सम्बन्धित समस्याका कारण उपचाररत ढुंगानाको ८३ वर्षको उमेरमा निधन भयो। जन्मेपछि मृत्यु स्वाभाविक रहेको बताउने ढुंगानाले त्यसलाई स्वीकार्दै देह त्यागे। वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए। उनको निधनपश्चात प्रतिनिधि सभाका

३ मंसिर,काठमाडौं। पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन्। उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरेलगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा

३ मंसिर,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका

३ मंसिर,चितवन । भरतपुर महानगरपालिका–२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि

३ मंसिर,जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा सम्पूर्ण निजी विद्यालयहरु सोमबारदेखि अनिश्चितकालका लागि बन्द रहने भएको छ । निजी विद्यालयका संगठनहरुले संयुक्तरुपमा

३ मंसिर,वीरगञ्ज । यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मधेश प्रदेशमा १११ जनाले उम्मेदवारी दर्ता गराएका

३ मंसिर,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय

३ मंसिर,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । महाधिवेसनबाट पारित भएको विधानमा विवाद देखा

३ मंसिर,काठमाडौँ। सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा

२ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएर

२ मंसिर,काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट कीर्तिपुर नगरपालिकाको मेयरमा शिवशरण महर्जनको उम्मेदवारी दर्ता भएको छ । आइतबार महर्जनले उम्मेदवारी दर्ता

२ मंसिर,काठमाडौं । सिरियाको राजधानीे बाहिरी इलाकामा भएको आक्रमणमा परी १० जना इस्लामिक जिहादी लडाकूको मृत्यु भएको छ । इजरायलले

२ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे

२ मंसिर,काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबार मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १०

२ मंसिर,जनकपुरधाम । छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको शुल्क निर्धारण विषयमा असन्तुष्टि जनाउँदै संस्थागत विद्यालयहरूको छाता संगठन हिसान, प्याब्सन र एनप्याब्सन आन्दोलित