Logo
असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

९ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको जानकारी दिइन्।

प्रतिबन्धित लागुऔषध गाँजा सहित ३ जना पक्राउ

९ जेठ,वीरगञ्ज । प्रहरीले मकवानपुरको हेटौँडाबाट भारतिय कारबाट प्रतिबन्धित लागूऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको

मधेश प्रदेशका ९० प्रतिशत मानिस अझै दूषित पानी पिउँछन् :युनिसेफ

९ जेठ,वीरगञ्ज । मधेश प्रदेशको समग्र जनसङ्ख्याको ९० प्रतिशत मानिसले अझैपनि जीवाणुयुक्त खानेपानी खाइरहेको तथ्य सार्वजनिक भएको छ । उर्जा

मधेस प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले शपथ लिए

९ जेठ, जनकपुरधाम । जसपा नेतृत्वको मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । माओवादी केन्द्रसहितका दलको असन्तुष्टिका बीच मुख्यमन्त्री सरोज

रौतहटमा चट्याङ लागेर एक जना महिलाको मृत्यु

९ जेठ,वीरगञ्ज । रौतहटमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । मौलापुरको पतौरा निवासी ३५ वर्षीय प्रतिमा देवीको

जसपाबाट वीरेन्द्र महतो बनमन्त्री, प्रदीप यादव सिफारीसमा परेनन्

९ जेठ, वीरगञ्ज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीको नाम सिफारीस गरेपछि

इजाजतविना नापतौल यन्त्र प्रयोग गर्ने व्यापारीलाई कारवाही

९ जेठ,वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्ज पर्साले चालु आर्थिक वर्षमा इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने व्यापारीलाई कारवाही

‘आरआरआर’ फिल्म अभिनेता रे स्टिभेन्सनको निधन

आरआरआर, थोर, डाइभर्जेन्ट फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता रे स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा इटालीमा निधन भएको छ

पर्सामा मिटरब्याजीसम्बन्धी नौ सय ८४ उजुरी दर्ता

९ जेठ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन [मिटरब्याजी] सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ

मधेशमा सरकारमा कांग्रेसका दुई र नेकपा एसका एक मन्त्री थपिँदै

९ जेठ,वीरगञ्ज । मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेश प्रदेश सरकारले आज (मङ्गलबार) मन्त्रीमण्डल विस्तार गर्ने भएको छ । नेपाली कांग्रेसका

नीति तथा कार्यक्रमाथिको आज पनि छलफल जारी रहने

९ जेठ,काठमाडौं। सरकारको नीति तथा कार्यक्रमा माथि आज पनि छलफल जारी रहने भएको छ। गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले

अबको ३ दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

९ जेठ,काठमाण्डौ । आज, भोलि र पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ

८ जेठ, वीरगञ्ज । लुम्बिनी प्रदेशमा नवनियुक्त तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश

पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक सञ्चालन

८ जेठ, वीरगञ्ज । नारायणगढ-मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएर दुईतर्फी

आईसीसी विश्वकप खेल्न नेपाली टोलीको घोषणा, को-को परे ?

जिम्बाबेमा हुने आईसीसी विश्वकप क्रिकेट छनोटका लागि २२ सदस्यीय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित