Logo
सशस्त्र प्रहरी बलका १ सय जना एसपीकाे सरुवा (सूचि सहित)

२५ माघ, काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकैपटक १ सय जना एसपीहरुलाई सरुवा गरेको छ । सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतको कमाण्डलाई आधार मानेर ज्येष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सो अनुसारको जिम्मेवारीमा सरुवा गरिएको सशस्त्र प्रहरी वलको मुख्यालयले जनाएको छ । गण नम्बर–२७ रुपन्देहीमा आनन्द थापा, नम्बर–३८ रिजर्भ गण झापामा

४४ लाख मूल्य बढीका भन्सार छलीका सामानसहित ट्रक वीरगञ्जबाट पक्राउ

२५ माघ,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका लत्ताकपडा तथा खुद्रा सामानहरु बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नंं.१४

पर्साको ठोरीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविलाई

२५माघ,ठोरी ।पर्साको ठोरी गाउँपालिकामा मङ्गलबारदेखि जारी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १३ स्वर्ण पदक प्राप्त

६१ हजार नक्कली नेपाली नोट सहित पाँच जना प्रहरी नियन्त्रणमा

२५ माघ, बारा । नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ ।

वीरगञ्जमा आउदो शनिबारदेखि अल्पाईन क्रिकेट टी २० क्रिकेट टुर्नामेन्ट हुने

२५ माघ,वीरगञ्ज । वीरगञ्जमा आउदो शनिबारदेखि अल्पाईन क्रिकेट टी २० क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।बिहीबार टुर्नामेन्टको आयोजक अल्पाईन माध्यमिक

सुशासन स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको उपप्रधान तथा गृहमन्त्रीको दाबी

२५ माघ,जनकपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कुशासनकै कारण आर्थिक समृद्धिले गति लिन नसकेको बताएका छन् ।

सोनाम ल्होछारको अवसरमा वीरगञ्जमा सास्कृंतिक तथा सम्मान कार्यक्रम गरिने

२५ माघ,वीरगञ्ज । यहि शनिबार परेको २८६० औ सोनाम ल्होछारको अवसरमा वीरगञ्जमा साँस्कृतिक कार्यक्रमसँगै विभिन्न कार्यक्रमको आयोजना हुने भएको छ

सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा…

२५ माघ,काठमाडौं । सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा ल्याएको आरोपमा २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग

१ सय ७८ वटा मोटरसाइकलको स्वामित्व दाबी गर्न पर्सा प्रहरीले…

२५ माघ,वीरगञ्ज । सवारी चेकिङ र बेवारिसे अवस्थामा फेला पारेको मोटरसाइकलमा स्वामित्व दाबी गर्न पर्सा पहरीले सूचना निकालेको छ ।

नेपालले क्यानडालाई ७ रनले हरायो

२५ माघ,काठमाण्डौ । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ । नेपालले दिएको २ सय २५

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन : मुख्यमन्त्रीहरूको चासोलाई सम्बोधन गरौँ

२५ माघ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गर्नुभएको भावना यथाशीघ्र सम्बोधन गर्न सङ्घीय

सातै प्रदेशमा मानसिक रोगको उपचार केन्द्र जरुरी छ : स्वास्थ्यमन्त्री

२५ माघ,काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताउनुभएको छ । आज ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई

बहुदरमाइ नगरपालिकाको करिब ५ लाखको सामान तत्कालीन हाकिमको घरमा भइरहेछ…

२५ माघ,वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकाको नाममा खरिद गरिएको सामानहरु कर्मचारीको घरमा प्रयोग भइरहेको तथ्य बाहिरिएको छ । नगरपालिकाको कार्यालयले

पर्साको थरुहठ क्षेत्रका बासिन्दामा सहयोगीपन बढ्दो

२५ माघ,सेढवा । पर्साको थरुहठ क्षेत्रमा सामाजिक परम्परामा एक अर्कालाई सहयोग गर्नेको सङख्यामा वृद्धि भएको छ । यस क्षेत्रका थारू

पर्साको बिन्दबासीनीमा विद्यालय स्तरिय खेलकुद सम्पन्न

२५ माघ,वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा विद्यालय स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’