Logo
इतिहासकै ठूलो डेटा लिकको घटना, २६ अर्ब अकाउन्टमा कतै तपाईंको…

१२ माघ,काठमाडौं । विश्वमा हालसम्मकै ठूलो डेटा लिकको घटना सार्वजनिक भएको छ । यस घटनामा अर्बौंको संख्यामा विभिन्न अनलाइन अकाउन्टहरु ह्याक भएका छन् । डेटा लिकको उक्त घटनापछि साइबर अपराधसँग सम्बन्धित चिन्ता झनै बढेको छ । उसो त विश्वमा हरेक दिन ठूलो संख्यामा मानिसहरु साइबर अपराधको सिकार हुन्छन् । यस्तोमा

जीतपुरसिमरामा विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालय समायोजन गरिँदै

१२ माघ,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएर सामुदायिक विद्यालयका कक्षाकोठा रिक्त हुन थालेपछि विद्यालय समायोजन गर्न लागेको छ

बारामा ४४५ लिटर घरेलु मदिरा नष्ट

१२ माघ,वीरगञ्ज । बारा प्रहरीले साढे चार सय लिटर भन्दा बढी घरेलु मदिरा नष्ट गरेको छ । डुमरबानाबाट खटिएको प्रहरी

प्रेस सेन्टर नेपालको भोलीदेखि बीरगञ्जमा तीन दिने कार्यक्रम, अन्तिम दिन…

१२ माघ,वीरगञ्ज । प्रेस सेन्टर नेपालको भोलीदेखि तीन दिने बैठक एवम स्थापना दिवस बीरगञ्जमा सुरु हुने भएको छ ।राष्ट्रिय परिषद्

‘भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्ने’

१२ माघ,काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज ७२ औँ

मिटरव्याजको उजुरी तथा किनारासम्बन्धी जिल्ला प्रशासनलाई दिएको अधिकार कटौती

१२ माघ,काठमाडौं । गृहमन्त्रालयले मिटर ब्याजसम्बन्धी सबै उजुरी, मेलमिलाप, छलफल तथा मुद्दा दायरलगायतका यसअघि जिल्ला प्रशासनलाई दिएको अधिकार कटौती गरेर

विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्रीको आग्रह

१२ माघ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन्। संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी

भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदै

१२ माघ,काठमाडौं। भारतले आज विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदैछ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा

कर नतिर्ने सिमराको ‘होटल इच्छा’लाई किन कार्वाही हुदैन ?

१२ माघ, बारा । बाराको एकमात्र ५ तारे होटल ‘होटल इच्छा’ भित्र सञ्चालित क्यासिनोले संघीय सरकार र स्थानीय तहलाई बुझाउनुपर्ने

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

१२ माघ,काठमाडौं । भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एसएस

बीरगंजका पत्रकारकालागि आपतकालिन कोष स्थापना गर्ने

१२ माघ, वीरगञ्ज । बीरगंज महानगरपालिकाले पत्रकारहरुको लागि आपतकालीन कोष स्थापना गर्ने भएको छ । वीरगञ्ज महानगरपालिका आम सञ्चारमाध्यम प्रबद्र्धन

राष्ट्रियसभा निर्वाचन : माओवादी सबैभन्दा ठूलो दल, एमाले तेस्रोमा सीमित

१२ माघ,काठमाडौं। आगामी फागुन २१ पछि राष्ट्रियसभामा दलीय हैसियत फेरिने भएको छ। राष्ट्रिय सभाको हिजो भएको निर्वाचन परिणामले माथिल्लो सदनको

कर्णालीमा गठबन्धनका तीनैजना विजयी

१ माघ,सुर्खेत । कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार

गण्डकीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

११ माघ,रुपन्देही । राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अन्य क्लस्टरमा नेपाली

प्याब्सन नकआउट टि–२० क्रिकेट : श्रीआर्दश मावि ४३ रनले बिजयी

११ माघ,वीरगञ्ज । प्याब्सन नकआउट टि–२० क्रिकेटमा श्री आर्दश मावि ४३ रनले बिजयी भएको छ । श्रीआर्दशले मिनिल्याण्ड माविलाई ४३