Logo
राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवार विजयी

११ माघ,जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेश प्रदेशमा सत्तागठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । सात दलीय गठबन्धन तर्फबाट नेपाली कांग्रेसका नेता आनन्द ढुंगाना अन्य समुह पदमा निर्वाचित भएको छ भने महिला समूहतर्फबाट जनता समाजवादी पार्टी नेपालकी नेतृ पुजा चौधरी निर्वाचित भएकी छन् । निर्वाचित आनन्दप्रसाद ढुंगानाले ७३७० मतभार ल्याएका छन्

एक करोडबढि मूल्यको भन्सार छलीका सामानसहितको ट्रक पक्राउ

११ माघ,वीरगञ्ज । पर्सा प्रहरीले करोडौँ मुल्य बराबरका भन्सार छलीका सामानसहितको ट्रक पक्राउ गरेको छ । बिल बिजक भन्दा बढी

कोशीमा सत्ता गठबन्धनलाई धक्का, महिलातर्फ एमालेकी कोइराला विजयी

११ माघ,विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ । आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी

राष्ट्रियसभा निर्वाचन : सर्वाधिक चर्चित तीन स्वतन्त्र मेयरले गरेनन् मतदान

११ माघ,काठमाडौं। राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा तीन स्वतन्त्र मेयरले मतदान गरेनन्। बिहीबार भएको निर्वाचनमा उनीहरु मतदानमा सहभागी भएनन्।

पर्सा जिल्लाका ग्रामीण भेगमा जंगली जनावरको आतंक

११ माघ,वीरगञ्ज । पर्सा जिल्लाका स्थानीयबासिन्दा जंगली जनावरका कारण क्रसित बनेका छन् । जिल्लाका सखुवाप्रसौनी तथा पटेर्वासुगौलीका स्थानीय जंगली जनावरका

राष्ट्रिय सभा निर्वाचनमा मधेसबाट गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी…

११ माघ,जनकपुरधाम । राष्ट्रियसभा सदस्यको मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य समूहतर्फ

लुम्बिनी प्रदेशबाट : माओवादीका झक्कु सुवेदी र कांग्रेसका विष्णकुमारी सापकोटा…

११ माघ,रुपन्देही । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदार विजयी भएका छन् । बिहीबार सम्मन्न निर्वाचनको

पाठ्यपुस्तक छपाइको काम धमाधम हुँदै, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन

११ माघ,काठमाडौं । चालु शैक्षिक सत्रमा समय मै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रमा पनि भर्ना अघि नै पुस्तक

फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने

११ माघ,काठमाडौँ । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई

राष्ट्रिय सभा निर्वाचन : ९९.३२ प्रतिशत मत खस्यो

११ माघ,काठमाडौं । राष्ट्रिय सभाको बिहीबार सम्पन्न निर्वाचनमा ९९.३२ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल लाइभलाई

मधेश प्रदेशमा मतदान सम्पन्न, एक मत खसेन

११ माघ,जनकपुर । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत मतदान सकिएको छ। प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला)

नेशनल इन्फोटेक क्रिकेट कप : उपाधीका लागि आयोजक नेशनल र…

११ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी नेशनल इन्फोटेक टी–२० क्रिकेटको उपाधीका लागि नेशनल इन्फोटेक र ग्लोबल बिजनेश कलेज खेल्ने भएका छन्

प्याब्सन जुनियर नकआउट फुटबल : मनकामना, नवदिप र सनसाइन मावि…

११ माघ,वीरगञ्ज । प्याब्सन जुनियर नकआउट फुटबल टुर्नामेन्ट–२०८० मा तिनखेल सम्पन्न भएका छन् । वीरगञ्जको विपत् व्यवस्थापन कार्यालय पर्सा नजिक

पहिलो दिन नै राम मन्दिरमा सवा ३ करोड भारु दान…

११ माघ,नयाँ दिल्ली । अयोध्यामा भर्खरै खुलेको राम मन्दिरमा श्रद्धालुहरूको भिड लागिरहेको छ । सर्वसाधारणका लागि मन्दिरमा दर्शन खुला गरिएको

प्याब्सन टि–२० क्रिकेट : ५ विकेटले मुनलाइट मावि बिजयी

११ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी २० क्रिकेट टुर्नामेन्टमा मुनलाइट माविले जितेको छ । मुनलाइटले ग्यान्डा

भर्खरै