Logo
पर्साको बहुदरमाइबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ

१० फागुन,वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकाबाट प्रहरीले कटुवा पेस्तोलसहित दुइजनालाई पक्राउ गरेको छ । नगरपालिकाको वडा नं. ९ बाट एक थान कटुवा पेस्तोलसहित दुइजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका–५ बस्ने ४३ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका–१ बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका पर्साका प्रहरी नायब

छुट जग्गा दर्ता सम्बन्धी मालपोत पर्साको सूचना, के–के मागियो कागजात…

१० फागुन,वीरगञ्ज । भूमि सुधार तथा मालपोल कार्यालय बीरगन्जले छुट जग्गा दर्ता सम्बन्धी सूचना निकालेको छ । जग्गा नाप जाँच

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित

१० फागुन,काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आज बसेको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८०

९१ प्रतिशतको वस्तु आयात हुँदा ८ प्रतिशत निर्यात, ८ खर्ब…

१० फागुन,वीरगञ्ज । चालू आर्थिक वर्षको माघ मसान्तसम्म (७ महिना) मा ९ खर्ब ८४ अर्ब ७७ बराबरको कूल वैदेशिक व्यापार

आवाज नसुने सदन र सडकमा आन्दोलन : सांसद श्रेष्ठ

१० फागुन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले प्रतिपक्षको कुरा नसुन्ने हो भने संसद अवरुद्ध हुने चेतावनी दिएका

एमालेले माग्यो तीन जना मन्त्रीको राजीनामा

१० फागुन,काठमाडौँ । नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेका छन् । एमालेले विभिन्न काण्डहरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको

नक्खु कारागारमा पनि विपश्यना ध्यान केन्द्र उपप्रधानमन्त्री श्रेष्ठद्वारा उद्घाटन

१० फागुन,काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागार कार्यालय नक्खुमा निर्मित विपश्यना केन्द्र ’धम्मासय’को आज उद्घाटन गर्नुभएको छ। कारागार कार्यालय

ट्राफिक सप्ताहको उद्घाटन

१० फागुन,नेपालगन्ज। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह– २०८० को

नेपाली कांग्रेस महासमिति बैठक आज समापन हुने

१० फागुन,काठमाडौं । नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

१० फागुन,काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने तथा

महाधिवेशन तयारीबारे छलफल गर्न जसपा बैठक

१० फागुन,काठमाडौं। पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी

बारामा दादुरा रुबेला विरुद्धको खोप अभियान तीन चरणमा सञ्चालन हुने

०९ फागुन, बारा । बारामा फागुन १३ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सरकारको राष्ट्रिय

अक्षरा पाठशाला बोर्डिङ्ग स्कुलमा चोरी

०९ फागुन, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा स्थित अक्षरा पाठशाला बोर्डिङ्ग स्कुलमा मङ्गलबार राती चोरी भएको छ । चोरहरुले नगद

वीरगन्ज महानगरपालिकामा दुइदिनदेखि लगाइएको कर्फ्यू पूर्णरुपले हटाइयो

९ फागुन, वीरगञ्ज । वीरगन्ज महानगरपालिकामा सोमबार साँझदेखि लगाइएको कर्फ्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आज प्रेस विज्ञप्ती