Logo
मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत

६ फागुन,जनकपुरधाम । मधेश प्रदेश सभाबाट मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले तेस्रो पटक विश्वासको मत प्राप्त गरेको छ । मुख्यमन्त्री यादवले सदनमा पेश गरेको विश्वासको मतको प्रस्तावमा प्रदेश सभाबाट यादवलाई ६९ जना प्रदेश सांसदले विश्वासको मत दिएका छन् । विपक्षमा भने ३५ जना प्रदेश सांसदले मतदान गरेको सभामुखले जनाए ।

मधेशमा जसपाको एकल सरकार जस्तो भयो : माओवादी नेता साह

६ फागुन, जनकपुरधाम । मधेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री सरोजकुमार यादवको आलोचना गरेको छ । मुख्यमन्त्री यादवले आइतबार प्रदेशसभामा विश्वासको

सत्तारूढ दलकै सांसद उपेन्द्र महतोले मुख्यमन्त्रीसँग मागे रिपोर्ट कार्ड

६ फागुन,जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले रिपोर्ट कार्ड मागेका छन् ।

रौतहटमा कर्फ्यूको दायरा बढाइयो

६ फागुन,रौतहट । रौतहटमा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि कर्फ्युको क्षेत्र थप गरिएको छ । ईशनाथ नगरापालिका–७ स्थित

जनतम पार्टीले अवरुद्ध गरेपछि मधेश प्रदेशसभा बैठक १० मिनेटका लागि…

६ फागुन,वीरगञ्ज । मधेश प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । सदन सुरु हुने बितिकै जनतम पार्टीले बैठकअवरुद्ध

नेपाल ‘ए’ ले क्यानडालाई दियो २१७ रनको लक्ष्य

६ फागुन,काठमाडौं। नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा–११ बीचको खेलमा नेपालले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ। माथिल्लो मुलपानी क्रिकेट

मधेश प्रदेश सरकारलाई एमाले र जनमतले विश्वासको मत नदिने

६ फागुन,जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेकपा एमालेसहित २ दलले विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री

मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा एमाले

६ फागुन,काठमाडौं । नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको

छानबिन समितिको प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ : प्रधानमन्त्री

६ फागुन,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही

तीन जना मन्त्रीलाई तत्काल बर्खास्त गर्न एमालेको माग

६ फागुन,काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले ललितपुरको बालकुमारीमा भएको हत्याकाण्डमा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानविन आयोगले भनिसकेको

सुनचाँदीको मूल्य बढ्यो

६ फागुन,काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन

सरस्वतीको मूर्ति सेलाउने विषयमा झडपपछि ईशनाथ नगरपालिकामा कर्फ्यू जारी

६ फागुन,काठमाडौँ । सरस्वतीको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि रौतहटको ईशनाथ नगरपालिकामा आज कर्फ्यू लगाइएको छ। ईशनाथ नगरपालिका–६ र ७

मधेश प्रदेशका मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै

६ फागुन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैहुनुन्छ । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक