Logo
पर्सामा नेपाल कुस्ती संघ गठन

२४ माघ,वीरगञ्ज । पर्सामा नेपाल कुस्ती संघ गठन गरिएको छ । वीरगन्ज सिटी प्यालेसमा आज भएको खेलाडीहरूको भेलाले पिन्टु रौनियारको अध्यक्षतामा सात सदस्यीय नेपाल कुस्ती संघ पर्सा गठन गरिएको हो । संघका केन्द्रीय उपाध्यक्ष मूकेश साहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबाबु बैठाले उद्घाटन गर्नुभएको

यो देशमा भविष्य छैन भनेर युवाहरू विदेश पलायन भइरहेका छन्…

२४ माघ,काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारबाट विश्वास गर्ने ठाउँ नभेटेर युवाहरू आत्मविश्वास गुमाइ विदेश भागिरहेको

अरुण चौधरीसहित तीन जना रिहा

२४ माघ,काठमाडौं । जिल्ला अदालत काठमाडौंको आदेशमा बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका

परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया प्रस्थान गर्दै

२४ माघ,काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्नुहुने भएको छ । अष्ट्रेलिया सरकार र इन्डिया फाउण्डेसनद्वारा यही

सङ्घीय संसद्को महासचिव पाण्डेयद्वारा शपथ

२४ माघ,काठमाडौँ । सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ । नयाँ बानेश्वरस्थित

ट्राफिक प्रहरीले कारबाहीबाटै उठायो ८० करोड

२४ माघ,काठमाडौँ । देशभर सवारी चेकजाँच र ट्राफिक नियममा कारबाही गरेर मात्रै प्रहरीले करिब ८० करोड रुपैयाँ राजस्व उठाएको छ

स्वतन्त्र सांसद अमरेशकुमार सिंहको प्रश्न– तीन जिल्लाको मात्रै देश हो…

२४ माघ,काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी नगरेकोप्रति आपत्ति जनाएका छन्।

बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प छैन :…

२४ माघ,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको बताएका छन्। आज

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै

२४ माघ, काठमाडौं । तीन तहका सरकारबीच अन्तरसम्बन्ध स्थापित गराउने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक

राजतन्त्र फर्काउने नाममा अराजक गतिविधि गर्ने विरुद्ध सचेत रहन अपिल

२३ माघ,जनकपुर । जनतालाई भ्रमित गर्दै केही प्रतिक्रान्तिवादी शक्तिहरु राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको भन्दै राजनीतिक दललगायतकाले सरकार र प्रशासन निकायहरुको

उपचार अभावमा रणभुल्लमा माओवादी कार्यकर्ता

२३ माघ,जनकपुर । माओवादी आन्दोलनमा लागेकाहरुको हालबेहालको अवस्था रहेको छ । तत्कालीन नेकपा माओवादीले गरेको दस वर्षे जनयूद्धमा लागेका कार्यकर्ताहरुको

पाँच सूत्रिय माग राख्दै कानुन व्यवसायी आन्दोलित

२३ माघ,वीरगञ्ज । पर्सा जिल्ला अदालत बार एशोसियशनका कानुन व्यवसायीहरु आन्दोलित भएका छन् । विभिन्न पाँच बूँदे माग राख्दै देशैभरका

पर्सा प्रहरीले बाड्यो फरकफरक स्थानमा सचेतनामूलक पर्चा पम्पलेट

२३ माघ,वीरगञ्ज । पर्सा प्रहरीले सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाको विभिन्न ठाँउमा सचेतनामुलक कार्यक्रम

झण्डै २ लाख मूल्यका भन्सार छलीका सामानसहित पिकअप बाराबाट नियन्त्रणमा

२३ माघ,वीरगञ्ज । बारा प्रहरीले झण्डै २ लाख मूल्यका भन्सार छलीका सामानसहित पिकअप पक्राउ गरेको छ । प्रहरीले १ लाख

७ लाख मूल्य बराबरका भन्सार छलीका सामान वीरगञ्जबाट पक्राउ

२३ माघ,वीरगञ्ज । पर्साबाट प्रहरीले ७ लाख मूल्य बराबरका भन्सार छली गरि भित्राइएको सामान पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज