Logo
संघीय संसदको हिउँदे अधिवेशन अन्त्य

२ वैशाख,काठमाडौं। प्रतिनिधिसभाको चालू अधिवेशन २३ पटक बैठक बसेर अन्त्य भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संसदको तेश्रो अधिवेशनमा भएका कामकारवाहीका बारेमा जानकारी गराउँदै सभामुख देवराज घिमिरेले २०८० साल माघ २२ गते सोमबार प्रारम्भ भई वैशाख २ गते आइतबारसम्म जम्मा ७० दिन चालु भएको अधिवेशनमा २३ पटक बैठक बसेको जानकारी

जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा

२ बैशाख, वीरगञ्ज । नयाँ वर्षको स्वागतमा मधेशमा आज हर्षोल्लासका साथ आज जुडशीतल मनाइँदै छ । वर्षभरि शीतलता, सुख, समृद्धि,

पर्सासहित मधेशमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै, आज सझिया घाट

२ बैशाख, वीरगञ्ज । पर्सासहित मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि

वीरगञ्जको आशा किरण केन्द्रमा उपकार सेवा नेपालले ग¥यो पंखा वितरण

२ बैशाख, वीरगञ्ज । आशा किरण केन्द्रमा उपकार सेवा नेपाल नामक सस्ंथाले पंखा वितरण गरेको छ । वीरगञ्ज महानगरपालिका वडा

विद्यालय जाने उमेरका बालबालिकालाई नियमित विद्यालय पठाउन प्रधानमन्त्रीको आह्वान

२ बैशाख, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित

बाराको जीतपुरमा दुईसय जनालाई निशुल्क खुवाइयो खाना

२ बैशाख, बारा। जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा नयाँ बर्ष २०८१ को आगमनसँगै करिब २ सय जनालाई निशुल्क खाना खुवाईएको छ ।

वीरगञ्जको तिलावे नदीस्थित सांसद अजय चौरसियाले गरे हनुमान वृद्धाश्रमको शिलान्यास

१ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ अन्र्तगत तिलावे नदीस्थित वृद्धाश्रम शिलान्यास गरिएको छ । तिलावे नदीको पश्चिम–दक्षिण भागस्थित

आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब किंङग्स खेल्दै

१ वैशाख,काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंङग्स खेल्दैछन् । पञ्जाबको घरेलु मैदान मुल्लान्पुरमा

नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन :गृहमन्त्री रवि लामिछाने

१ बैशाख,काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । आज नयाँ वर्षको अवसरमा

प्रहरी र सवारी चालकलाई लड्डु बाँड्दै गृहमन्त्री लामिछानेले गरे नयाँ…

१ वैशाख,काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडकमा मिठाइ बाढेर नयाँ वर्ष ०८१को सुरुवात गरेका छन् ।सडकमा खटिएका प्रहरीसँग गृहमन्त्री

आजदेखि नयाँ वर्ष २०८१ शुरु, आपसमा शुभकामना आदानप्रदान गरेर मनाईंदै

१ वैशाख, आज नयाँ वर्ष २०८१ सालको पहिलो दिन, देश र विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ

‘हिट खबर’ बनेका २०८० का १३ उथलपुथल

३० चैत, काठमाडौं । नेपाली राजनीति अनिश्चयको यात्राजस्तो छ– के हुन्छ, अनुमान गर्न कठिन हुन्छ। वर्ष ०८० मा पनि नेपाली

एसीसी प्रिमियर कप २०२४ मा : मलेसियामाथि नेपालको रोमानञ्चक जित

३० चैत, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । १४४

सामाजिक सद्भाव बिगार्नेलाई कारबाहीको माग गर्दै मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत…

३० चैत,वीरगञ्ज । नेपाली मुस्लिम समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । सामाजिक सञ्जालमा मुस्लिम धर्मका

वैशाख २ गतेबाट संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

३० चैत,काठमाडौं । सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते