Logo
रौतहटमा मोटरसाइकल एक आपसमा ठोक्किदाँ १ जनाको मृत्यु, २ जना…

१८ चैत,वीरगञ्ज । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । भने २ जना घाइते भएका छन् । जिल्लाको परोहा नगरपालिकाको लौकाहास्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको हो । आइतबार बिहान बिआर ०५ बीबी २८४० र बिआर ३० यू २७६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो

अर्बौँ रुपैयाँ राजश्व संकलन हुने सवारीसाधनहरु जाँचपास नलिइ थन्कियो बीरगन्ज…

१८ चैत,वीरगञ्ज । बीरगन्ज भन्सार कार्यालयमा अर्बौ रुपैयाँ राजश्व संकलन हुने धेरै गाडीहरु जाँचपास नगरी भन्सार यार्डमा थन्किएका छन् ।करिब

प्रतिनिधि सभाको बैठक बस्दै

१८ चैत,काठमाडौँ। सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुनेछ । आजको

संवैधानिक परिषद्को बैठक जारी

१८काठमाडौ । रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिकाबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक जारी रहेको छ ।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

परम्परागत ढक तथा तराजु प्रयोग गरी खाद्यान्न नापतौल गर्दा घाटा…

१७ चैत,सेढवा । नापतौलमा परम्परागत ढक तथा तराजु प्रयोगका कारण घाटा व्यहोर्नु परेको पर्साको ग्रामीण भेगका किसानको गुनासो छ ।

जसपा पर्साका युवा नेता इश्वरचन्द्र यादव किन बसे गएराती प्रहरी…

१७ चैत,वीरगञ्ज । पर्सा प्रहरीले जनता समाजवादी पार्टीका युवा नेता इश्वरचन्द्र यादवलाई एक रात हिरासतमा राखेर रिहा गरेको छ ।

नेरामाबि औराहाको अभिभावक भेला सम्पन्न, विद्यालयको शिक्षक र कर्मचारीको छोराछोरी…

१७ चैत्र, बारा । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ,औराहाको अभिभावक भेला आज शनिबार सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा

नेपाल ‘ए’ लाई आयरल्यान्ड ‘ए’ले दियो २२५ रनको लक्ष्य

१७ चैत,काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई २२५ रनको विशाल

पर्सा जिल्लामा सबैभन्दा बढी आपराधिक मुद्दाहरु, कुन जिल्लामा कति ?

१७ चैत,वीरगञ्ज । पछिल्लो तीन वर्षको अवधिमा मधेस प्रदेशमा २४ हजारभन्दा बढी आपराधिक मुद्दा दर्ता भएको तथ्यांक बाहिरिएको छ ।

उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित

१७ चैत,बरहथवा । उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले

बेवारिसे अवस्थामा एकजना पुरुषको शव फेला

१७ चैत,वीरगञ्ज । सर्लाहीको बागमती नगरपालिकामा बेवारिसे अवस्थामा एकजना पुरुषको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर १ कर्काली

एक महिनाभित्र सुनकोशी मरिणको सुरुङ ‘ब्रेक थ्रू’ गरिने

१७ चैत,सिन्धुली । राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका

जथाभावी फोहोर फ्याल्नेहरुबाट वीरगञ्ज महानगर उठायो ११ लाख बढी राजश्व

१७ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षमा जथाभावी फोहोर फ्याल्नेहरुबाट ११ लाखभन्दा बढी रुपैँया राजश्व संकलन गरेको छ ।

सुनसरीको कोशीटप्पुमा जङ्गली हात्तीको आतङ्क

१७ चैत,इनरुवा । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने जङ्गली हात्तीको आतङ्क बढेपछि स्थानीय त्रसित बनेका छन् । आरक्षबाट हात्तीको तीन

गुणस्तरीय सेवा दिनका लागि चिकित्सकलाई उपप्रधान तथा स्वास्थ्यमन्त्रीको निर्देशन

१७ चैत,जनकपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन निर्देशन दिएका छन् ।