Logo
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरालाई सरकारी वकिल कार्यालय लगियो

५ चैत,काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर अपरान्ह रामशाहपथस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो। सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महराको संलग्नता देखाएपछि नेपाल प्रहरीको केन्द्रीय

मधेश सरकारमा एमालेको इन्ट्री काङ्ग्रेस आउट

५ चैत,जनकपुर । मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएसङ्गै नेपाली कङ्ग्रेस सरकारबाट हटाइएको छ ।मधेश प्रदेश संसदीय दलका नेता

एमालेका सरोज यादव लिए मन्त्री पदमा शपथ

५ चैत,वीरगञ्ज । मधेश प्रदेश सरकारमा एमालेका सरोज यादव मन्त्री पदमा नियुक्ता भएका छन् । भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त

भ्लामिदिर पुटिन पाँचौपटक रुसको राष्ट्रपति निर्वाचित

५ चैत,काठमाडौं । भ्लामिदिर पुटिन पाँचौपटक रुसी राष्ट्रपति निर्वाचित भएका छन्। तीन दिन चलेको मतदानपछि गएराति शुरु भएको गणनामा पुटिन

घर छाडेर सहर पस्नेभन्दा विदेशिने दोब्बर

५ चैत,काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चारवटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था,

मधेश सरकारको मन्त्रीपरिषद् पुनर्गठन, एमालेबाट सरोज यादव भौतिक मन्त्री बन्ने…

५ चैत,वीरगञ्ज । सत्ता समीकरण फेरबदल भएको करिब २ सातापछाडि मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ । मधेश

मधेस प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीद्वारा पदभार ग्रहण

५ चैत,जनकपुरधाम । मधेश प्रदेशका नवनियूक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छन् । सोमबार प्रदेश प्रमुखको कार्यालयमा पदभार

आन्दोलनको तयारीमा जुट्न अगुवा कार्यकर्तालाई राप्रपाको निर्देशन

५ चैत,जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देनले वर्तमान गठबन्धन सरकारका कारण जनतामा व्यापक असन्तुष्टी रहेकाले जनभावना अनुसार आन्दोलनको

इसानाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार…

५ चैत,काठमडौं । इसानाथ नगरपालिका नगर कार्यपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको

रुसी सेना र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा…

५ चैत,काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका

३ केजी २०० ग्राम लागुऔषध गाँजासहित वीरगञ्जबाट एकजना पक्राउ

५ चैत,वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँबाट प्रहरीले

हुण्डीको ६ लाखको रकमसहित वीरगञ्जबाट एकजना पक्राउ

५ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६ लाख हुण्डीको रकमसहित एकजनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज

नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेश सभापतिमा रामजी साह निर्वाचित

५ चैत,जनकपुर । नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेशको सभापतिमा रामजी साह निर्वाचित भएको छ ।महासंघको जनकपुरधाममा सम्पन्न दोस्रो अधिवेशनबाट

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का अध्यक्ष बार्कले आज नेपाल आउँदै

५ चैत,काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आउँदै छन्। अहिले भारतमा रहेका अध्यक्ष बार्कले

बाराको विभिन्न स्थानबाट २६ लाख बढीका खुद्रा सामान तथा यूरीया…

४ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले २६ लाखभन्दा बढीका भन्सार छलीका सामान तथा यूरीया खाद्यसहित सवारीसाधन नियन्त्रणमा लिएको छ