Logo
यू–१९ विश्वकप : अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

१२ माघ,काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क मैदानमा टस जितेर पहिला ब्याटिङमा आएको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट भएको हो। नेपालका आकाश चन्द एक्लैले ५ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ३४ रन

समाजवादी प्रेस संगठन नेपाल पर्सामा विवाद : सुमन र मियाँको…

१२ माघ,वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपाल पर्सामा नेतृत्व चयनको विषयमा आपसी सहमति नहुँदा समानान्तर समिति गठन भएको छ ।

विमानस्थलमा प्रहरीद्वारा अध्यागमनका अधिकृतमाथि हातपात

१२ माघ,काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत कर्मचारीमाथि प्रहरीले हातपात गरेको आरोप लागेको छ। शुक्रबार बिहान जाँचको क्रममा अध्यागमनका

जीतपुरसिमरामा विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालय समायोजन गरिँदै

१२ माघ,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएर सामुदायिक विद्यालयका कक्षाकोठा रिक्त हुन थालेपछि विद्यालय समायोजन गर्न लागेको छ

बारामा ४४५ लिटर घरेलु मदिरा नष्ट

१२ माघ,वीरगञ्ज । बारा प्रहरीले साढे चार सय लिटर भन्दा बढी घरेलु मदिरा नष्ट गरेको छ । डुमरबानाबाट खटिएको प्रहरी

प्रेस सेन्टर नेपालको भोलीदेखि बीरगञ्जमा तीन दिने कार्यक्रम, अन्तिम दिन…

१२ माघ,वीरगञ्ज । प्रेस सेन्टर नेपालको भोलीदेखि तीन दिने बैठक एवम स्थापना दिवस बीरगञ्जमा सुरु हुने भएको छ ।राष्ट्रिय परिषद्

‘भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्ने’

१२ माघ,काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज ७२ औँ

मिटरव्याजको उजुरी तथा किनारासम्बन्धी जिल्ला प्रशासनलाई दिएको अधिकार कटौती

१२ माघ,काठमाडौं । गृहमन्त्रालयले मिटर ब्याजसम्बन्धी सबै उजुरी, मेलमिलाप, छलफल तथा मुद्दा दायरलगायतका यसअघि जिल्ला प्रशासनलाई दिएको अधिकार कटौती गरेर

विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्रीको आग्रह

१२ माघ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन्। संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी

भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदै

१२ माघ,काठमाडौं। भारतले आज विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदैछ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

१२ माघ,काठमाडौं । भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एसएस

राष्ट्रियसभा निर्वाचन : माओवादी सबैभन्दा ठूलो दल, एमाले तेस्रोमा सीमित

१२ माघ,काठमाडौं। आगामी फागुन २१ पछि राष्ट्रियसभामा दलीय हैसियत फेरिने भएको छ। राष्ट्रिय सभाको हिजो भएको निर्वाचन परिणामले माथिल्लो सदनको

कर्णालीमा गठबन्धनका तीनैजना विजयी

१ माघ,सुर्खेत । कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार

सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

११ माघ,धनगढी । राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन्। महिलातर्फ माओवादीकी रेनु

राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवार विजयी

११ माघ,जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेश प्रदेशमा सत्तागठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । सात दलीय गठबन्धन तर्फबाट नेपाली कांग्रेसका