Logo
अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज हुँदै

८ माघ,काठमाडौं। भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज हुँदैछ। गर्भगृहमा रामको बालस्वरूप मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ। गत बुधबार सुरु भएको हवन तथा पूजन कार्यपछि आज प्राणप्रतिष्ठा हुनेछ। यसअघि पूर्व शुभ संस्कार प्रारम्भ अर्थात् प्रायश्चित तथा कर्मकुटी पूजन भइरहेको हो। आज राममन्दिरमा मूर्तिको प्रवेश, तीर्थपूजन, जलयात्रा, जलाधिवास,

पर्साको जिराभवानीमा दुईसय किशोरीलाई ब्याग वितरण

७ माघ,पोखरिया । वीरगञ्ज लेडिज सर्कलले आज जिराभवानीको २ सय जना किशोरीहरुलाई ब्याग वितरण गरेको छ । जिराभावानी गाउँपालिकामा आसमान

पर्सा प्रहरीले गर्‍यो दुई कठ्ठामा लगाइएको गाँजा खेती नष्ट

७ माघ,वीरगञ्ज । पर्सा प्रहरीले गाँजा खेत फडानी गर्ने अभियानलाई निरन्तरता दिएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा लगाइएका गाँजा

सर्लाही कारागार सञ्चालनमा : गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन, रौतहटबाट ल्याइयो…

७ माघ,वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्र नारायणकाजी श्रेष्ठले कारागारलाई सुधार गृहको रुपमा विकास गर्दै लैजानुपर्ने सुझाव दिएका छन् । सर्लाहीको मलंगवामा

त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित एकजना पक्राउ

७ माघ,काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई

सामाजिक सञ्जाल सम्बन्धी गुनासो अब अनलाइनबाटै गर्न सकिने

७ माघ,काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सम्बन्धी गुनासो अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको

राष्ट्रिय सभा निर्वाचन लक्षित आज जनकपुरमा सत्ता गठबन्धनले राख्यो अभिमुखीरकण…

७ माघ,वीरगञ्ज । सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै आज मधेश प्रदेशको जनकपुरमा अभिमुखीकरण कार्यक्रम राखेको छ । आसन्न

पर्सामा विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश

७ माघ,वीरगञ्ज । पर्सामा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । पार्टीका निवर्तमान

भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने रेल यात्रा रद्द

७ माघ,काठमाडौँ । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द

सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुन्छ : प्रधानमन्त्री

७ माघ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरेका छन्। असंलग्न

बीरगञ्जमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्यो

७ माघ,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकामा आज विहान मोटरसाइकल दुर्घटनामा परी २ जना विद्यर्थाीको घटनास्थलमै मृत्यु भएकाहरुको पहिचान खुलेको छ ।

रुस र युक्रेनमा सेना भर्तीबारे प्रधानमन्त्री : जागिर खाने नाममा…

७ माघ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्न अनुरोध गरेका छन्। आइतबार बिहान तीन दिने

गाउँघरमै बन उपभोक्ताहरुको स्वास्थ्य परिक्षण

७ माघ,बारा । गाउँघरमै उपभोक्ताहरुलाई उनीहरुको घरदैलोमा नै स्वास्थ्य सेवा पुरयाउँने उदेश्यले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ छातापिपरामा स्वास्थ्य शिबिर सञ्चालन

वीरगञ्जमा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु

७ माघ,वीरगञ्ज । वीरगञ्जमा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ जिल्ला आयुर्वेद

तराई मधेसमा तीन हप्तादेखि कठ्याङ्ग्रिँदो चिसो, सकेसम्म घरबाहिर ननिस्कन सुझाव

७ माघ,वीरगञ्ज । सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ का आशनारायण पटेल बिहान घर बाहिर निस्कन नसकेको कयौँ दिन भयो