Logo
नारायणी एफएमको १८ औं वार्षिकोत्सव : ७ महिलासहित ५३ जनाले…

१८ कार्तिक, वीरगञ्ज । मधेस प्रदेशको पहिलो समुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज १८ औं बर्षमा प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । प्रसारण भएको १७ बर्ष पूरा भई १८ औं वर्षमा प्रवेश गरेको अवसरमा राखिएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । बीरगन्जको

तनहुँमा बस दुर्घटना ३४ जना घाइते

१८कात्तिक,दमौली ।पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन्। उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै

स्वास्थ्य मन्त्रालयको समन्वयमा ४१ जनाको चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रमा

१८कात्तिक,काठमाण्डौ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पका घाइतेहरू तथा बिरामीको उपचारका लागि काठमाडौंबाट ४१ जनाको विशेषज्ञ चिकित्सक टोली भूकम्प प्रभावित

भूकम्प पीडित उद्धार तथा राहतको लागि बागमती प्रदेश सरकारले १…

१८कात्तिक,काठमाण्डौ । बागमती प्रदेश सरकारले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने

जाजरकोट भूकम्प अपडेट : १ सय ३३ जनाको ज्यान गयो,…

१८कात्तिक,काठमाण्डौ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएको छ । भूकम्पबाट अहिलेसम्म

जाजरकोट भूकम्पः नलगाड नगरपालिकाकी उपमेयर सिंहसहित कम्तिमा ३६ जनाको मृत्यु

१८ कात्तिक,जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख

पटेर्वा सुगौलीबाट साईकल सहित ३ थान सालको काठ बरामद

१७ कात्तिक,पचगावाँ । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ बेल्वाबाट वन गस्ती टोलीले साईकल सहित ३ थान सालको काठ

पर्साको विन्दवासिनी गाउँपालिका कार्यालय १७ दिनदेखि बन्द

१७ कात्तिक, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँ पालिकामा भएको विवादलाई लिएर आज १७ दिन देखि पालिका बन्द रहेको छ ।

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल तिव्रगतिमा निर्माण हुँदै

१७ कात्तिक,जनकपुर । धनुषा–सिरहा जोड्ने कमला नदीमा डेढ किलोमिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कमला

देखियो राधा र मनोजबीच पारिवारिक सम्बन्ध : मनोज, राधाको फूपूको…

१७ कात्तिक, वीरगञ्ज । बारा कलैया ६ का रुपेश स्वर्णकार हत्याकाण्डमा नयाँ रहस्य खुलेको छ । हत्याको पाँच दिन पछाडि

नारायणी एफ.एम.१०३.८ मेगाहर्जको १८ औं बर्ष प्रवेशको अवसरमा भोली रक्तदान…

१७ कात्तिक, वीरगञ्ज । मध्य तराईको पहिलो समुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्ज प्रसारण भएको १७ बर्ष पूरा भई १८ औं

आईसीसी टी-२० विश्वकप छनोट खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित

१६ कार्तिक, वीरगञ्ज ।आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा ओमानले नेपाललाई पाँच रनले हराएकाे छ । त्रिवि

ओमनले नेपाललाई दियो १४६ रनको लक्ष्य

१६ कात्तिक,वीरगञ्ज । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा ओमानले घरेलु टोली नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको

बैंकको किस्ता र ब्याज बुझाउने समयावधि थप गर्न बारा,पर्सा इट्टा…

१६ कात्तिक,वीरगञ्ज । बारा, पर्सा ईट्टा उद्योग व्यवसायी संघ, वीरगञ्जले कर्जाको किस्ता र ब्याज बुझाउने अवधि थप गर्न माग गर्दै

बारामा एक युवतीको शव फेला

१६ कात्तिक,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को घुसुकपुर जानेबाटो छेउको खेतमा आज विहान एक युवतीको शव फेला