Logo
नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

३ कात्तिक,काठमाडौं। नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)को भर्ना खोलेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी निरीक्षक पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक पदमा २६० जनाका लागि भर्ना खोलेको हो। दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ। प्रहरी निरीक्षक पदको

आज नवरात्रको छैठौँ दिन,कात्यायनी देवीको पूजा आराधना गरिँदै

३ कात्तिक,वीरगञ्ज । नवरात्रको छैठौँ दिन आज नवदुर्गा मध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज परिसरमै कर्मचारीबिच पिटापिट

२ कात्तिक,वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका कर्मचारीहरूबीच पिटापिट भएको छ । केन्द्रका हेल्पर प्रेमदास तत्वा र स्टोर

विहारको सफिउररहमान यसरी बने बीरगन्जमा ‘बाबर’

२ कात्तिक,वीरगञ्ज । रोटी बेटीको सम्बन्ध भन्ने बित्तिकै नेपाल–भारत सम्बन्ध बुझिन्छ । छिमेकी देश भारतसंगको सम्बन्धको चर्चा हुँदा प्रायः सुनिने

गृह मन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात

२ कात्तिक,काठमाण्डौ । चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ

नवरात्रको पाँचौं दिन, स्कन्धमाताको पूजा आराधना गरिँदै

२ कात्तिक,वीरगञ्ज । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो। पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा

नेपालद्वारा युएई ७ विकेटले पराजित

१ कात्तिक,काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएको

भेट्रान सिटी क्लवको आयोजनामा प्रथम वीरगञ्ज गोल्डकप फुटबल हुने

१ कात्तिक,वीरगञ्ज । भेट्रान सिटि क्लब वीरगञ्जले प्रथम वीरगञ्ज गोल्डकप ०८० फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगित आदर्शनगर

रौतहटका सिंहको भारतिय शहर रामगढवामा गोली हानी हत्या

१ कात्तिक,वीरगञ्ज । वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलबाट लगभग १३ किलोमिटर दूरीमा पर्ने भारतीय गाउँ रामगढवामा एक नेपाली नागरिकको गोली

पर्साको बिन्दबासीनी गाउँपालिकाका वडा नं. १ र ३ का वडाध्यक्षलाई…

१ कात्तिक,वीरगञ्ज । पर्साको बिन्दबासीनी गाउँपालिकाका कर्मचारीहरुले पालिकाका शिक्षा शाखा प्रमुखलाई दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गरेका छन् । वडा नम्बर

एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने चालक बारा प्रहरीको नियन्त्रणमा

१ कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध गाँजा सहित एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले २ किलो ५००

नवरात्रको चौथो दिनः माता कुष्माण्डाको पूजा आराधना गरिँदै

१ कात्तिक,वीरगञ्ज । नवरात्रको चौथो दिन आज नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान

तलब माग्दै बाराको सिम्रौनगढ नगरपालिकामा तालाबन्दी

३० असोज,सिम्रौनगढ। बाराको सिम्रौनगढ नगरपालिकाका अन्र्तगतका विभिन्न शाखाका कर्मचारी तथा शिक्षकहरुले नगरपालिकामा तालाबन्दी गरेका छन् । लामो समयदेखि तलब नपाएको

अटो व्यवसायलाई ठोरी गापाले व्यवस्थित गर्ने ,भाडादरमा एकरुपता कायम गर्ने…

३० असोज,ठोरी ।ठोरी गाउँपालिकामा सञ्चालित अटो व्यवसायीहरुलाई महिनवारी शुल्क तिर्नुपर्ने भएको छ । ठोरी गाउँपालिकाको अगुवाइमा बसेको बैठकले यस्तो निर्णय

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह पदमुक्त

३० असोज,वीरगञ्ज । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह पदमुक्त हुनुभएको छ । मेयरमा निर्वाचित भएर दल त्याग गरेपछि साह