Logo

७ असोज, वीरगञ्ज ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको महाधिवेशन असोजमा हुने भएको छ ।
बिहीबार बसेको नेकपाको सचिवालय बैठकले असोज २५ देखि ३१ गतेसम्म कपिलवस्तुमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि असोज १ गतेदेखि गर्ने भनिएको नौ महाधिवेशन स्थगित गरेर २५ गते सारिएको एक नेताले बताए ।
आसन्न निर्वाचनमा भाग नलिने निर्णय गरेको नेकपा विप्लवले महाधिवेशनबाट आगामी कार्य दिशाका वारेमा स्पष्ट धारणा वनाउने सो पार्टीका पोलिटव्यूरो सदस्य सन्देशले वताए ।


सम्बन्धित समाचार