Logo
प्रेमिकासँग विवाह गर्न नपाएपछि ८० मिटर अग्लो टावरमा चढे युवक,…

३ साउन, काठमाडौं । विवाहको माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मी र परिवारको समन्वयमा सकुशल उद्धार गरिएको छ । गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसेनले आफूलाई मन परेकी युवतीसँग विवाह गर्न नपाएको झोकमा आइतबार बिहान टेलिकमको टावरमा चढेर सबैलाई त्रसित बनाएका थिए

वर्तमान सरकार ‘अन्योलको बन्दी’ बन्यो, संघीयता र समावेशितामाथि प्रहार भयो-उपेन्द्र…

३ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संविधानबाहिरका शक्तिहरूको प्रभावमा चलिरहेको आरोप लगाएका

तीन प्रतिशत समता शिक्षा शुल्क पुनर्विचार गर्न सरकारलाई सरोकारवालाको आग्रह

२ साउन,काठमाडौं ।  सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा शुल्कले अभिभावकमाथि अतिरिक्त आर्थिक भार थपिएको भन्दै

लालपर्साको डुबान प्रभावित क्षेत्रको सांसद हरि पन्तद्वारा निरीक्षण, समस्या समाधानको…

२ साउन,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगञ्ज महानगरपालिका–३० लालपर्सामा वर्षापछि उत्पन्न डुबान, जलनिकास तथा आवतजावत

गृहमन्त्रीसँग भेट माग्दै सिंहदरबारमा धर्ना, निहारिका र बिनुलाई प्रहरीले हटायो

२ साउन,काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले हटाएको

रेशम–रञ्जिताबीच फेसबुकमा आरोप–प्रत्यारोप, नागरिक उन्मुक्तिभित्रको विवाद सतहमा

२ साउन,काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र नेतृ रञ्जिता श्रेष्ठबीच सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु

बागमती सरकारबाट बाहिरिन एमाले मन्त्रीलाई निर्देशन

२ साउन,मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिइएको छ। एमाले बागमती प्रदेश

जनकपुरधाममा गुठी जग्गा लिज विवाद: स्थानीय बासिन्दा र गुठी संस्थान…

२ साउन,वीरगञ्ज । जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगरमा रहेको गुठीको जग्गा गुठी संस्थानले निजी संस्थालाई लिजमा दिएपछि स्थानीय बासिन्दा, हनुमान मन्दिर

राजविराज कारागार तनावग्रस्त, कैदीबन्दीले मट्टीतेल खन्याएर आत्मदाह प्रयास गरे

२ साउन,काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको

पर्साको थरुहट सडक दुई दिनपछि पुनः सञ्चालन : १८ वर्षदेखि…

२ साउन,वीरगञ्ज । पर्सा जिल्लाको थरुहट सडक खण्ड अन्तर्गत पर्ने दुईवटा नदीमा आएको बाढीका कारण विगत दुई–तीन दिनदेखि अवरुद्ध रहेको

रिलायन्स चिनी मिल्समा स्थायी कर्मचारी हटाउने आरोप, श्रमिक आन्दोलनको चेतावनी

२ साउन,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी मिल्समा स्थायी कर्मचारीको सेवा सुरक्षालाई लिएर विवाद चर्किएको छ। उद्योग व्यवस्थापनले

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, ९ दिनदेखिको आन्दोलन…

१ साउन, काठमाडौँ । काठमाडौँमा सरकार र मिटरब्याज पीडित पक्षबीच ९ बुँदे सहमति भएसँगै विगत ९ दिनदेखि चलिरहेको आन्दोलन अन्ततः

विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश

१ साउन,काठमाडौं ।  विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न

जनकपुरका अतिक्रमित पोखरी र डिल सात भित्रखाली गर्न निर्देशन

१ साउन, वीरगञ्ज । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका विभिन्न पोखरी तथा तिनका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारले

शङ्कास्पद शेयर खरिदमा सहजीकरण गरेको आरोप विष्णु पौडेलले गरे अस्वीकार

१ साउन, काठमाडौँ । पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान