Logo

१४ असोज काठमाडौँ ।
नेपालका लागि आगामी अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरे ।
उनी र्यान्डी बेरीको स्थानमा आउन लागेका हुन् । काठमाडौं स्थित अमेरिकी दूतावासका अनुसार नव नियुक्त राजदुत थम्प्सन केही दिनमा काठमाडौं आउने छन् ।


सम्बन्धित समाचार