Logo

०५ मंसिर,पोखरिया । पर्सा निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधीसभा को जारी मतगणनामा ठोरी गाउपालिका को मतगणनामा नेपाली कांग्रेसका रमेश रिजाल ९ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै एमालेका उम्मेदवार जालिम मिँया  ८ सय ४२ मत प्राप्त गर्नु भएको छ । अहिले सम्मको सार्वजनिक भएको मत परिमाण अनुसार नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले एमालेका उम्मेदवार जालिम मिँयाभन्दा १ सय ७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।


सम्बन्धित समाचार