Logo

१४ मंसिर, वीरगञ्ज । पर्साका किसानहरु मल नपाएर कृषि सामाग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगञ्जमा दिनहु धाईरहेका छन । कम्पनीले भने पालिकाको सिफारीसमा सहकारी मार्फत वितरण भएको जनाएको छ । कम्पनीको गोदाममा मल छ किन पाउदैनन् पर्साका किसानले ? उनीहरुले गहुँको सिजनको लागि डिएपी मलको लागि डिलरहरुबाट मल नपाएपछि कार्यालयको प्रादेशिक कार्यालयमै पुग्ने गरेका छन । तैपनि किसानहरुले मल पाउन सकेका छैनन । सधै जस्तै मल अभाव यसपालि पनि भएकोले खेती बिग्रिने डर भएको किसानहरुको भनाई छ । सहकर्मी राम मण्डलको एक भिडियो रिर्पोट


सम्बन्धित समाचार