Logo

१९ पुष,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरुलाई विभिन्न मन्त्रालयको काम कारबाहीबारे निर्देशन दिएका छन् । मंगबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिवहरूलाई निर्देशनात्मक सम्बोधर्न गरेका हुन् ।प्रधानमन्त्री भएपछि उनले पहिलो पटक विभिन्न मन्त्रालयका काम कारबाहीबारे चासो लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यस्तो छ प्रधानमन्त्री सम्बोधनको पूर्णपाठ


सम्बन्धित समाचार