Logo

२० पुष, वीरगञ्ज । विरगन्ज महानगरपालिका–३१ स्थित एक कार्यक्रमको आयोजना गरी ४० जनालाई न्यानो कम्बल वितरण गरिएको छ । सन्जय साई सेवा अर्गनाइजेशन नेपाल पर्साद्धारा बेलवा स्वास्थ्य चौकीको प्राङगणमा आज न्यानो बाडिँएको हो ।

शितलहरको समयमा जाडोबाट बच्ँन अति विपन्न,  अपाङग, गर्भवति महिला, सुत्केरी महिला तथा एकल महिलालाई घरदैलो मै पुगी न्यानो बाडिँएको सामाजिक अभियान्ता प्रकाश थारुले बताउनुभयो ।

सस्थांकी महिला सयोंजक लक्ष्मी पोखरेलको अध्यक्षतामा सम्पन्न सो अभियानमा वडाध्यक्ष जितेन्द्र यादव,रेखा कार्कीर, पर्सा श्रीमती चिकित्सक सघंको सदस्य अन्जली गुप्ता लगायत  स्थानीय जनप्रतिनिनधिको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार