Logo

२०माघ,वीरगञ्ज । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको अवस्था जटिल भएपछि आइसियुमा लगिएको छ ।

मृगौला रोगबाट पीडित कटवालको आज छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा डाइलसिस गर्ने क्रममा मुखबाट रगत आएपछि अवस्था जटिल बनेको हो ।

अस्पताल स्रोतका अनुसार अहिले आइसीयुमा राखेर उपचार भैरहेको छ। ७५ वर्षीय कटुवाल लामो समयदेखि मृगौलाको समस्याबाट ग्रस्त हुनुहुन्छ ।


सम्बन्धित समाचार