Logo

२० माघ,वीरगञ्ज । वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा आज रक्तदानको आयोजना गरेको छ ।

हरिखेतान बहुमुखी क्याम्पस र लायन्स क्लब अफ वीरगन्ज क्युरेटिभले संयुक्त रुपमा रक्तदानको आयोजना गरेको हो ।

कार्यक्रममा ३२ जना महिला सहित १०५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार