Logo

२४ माघ, पचगावाँ पर्सा ।बिजुली पोलमा डाईरेक्ट हुकिङ्ग गरी विजुली चुहावट गर्ने ७ जना पोखरियाबाट पक्राउ परेका छन् ।

नेपाल बिधुत प्राधिकरण पोखरिया वितरण केन्द्रको चुहावट नियन्त्रण टोलि र इलाका प्रहरी कार्यालय पोखरिया तथा सशस्त्र प्रहरी बल पोखरियाको संयुक्त टोलिले उनीहरुलाई गएराति पक्राउ गरेको हो ।

पक्राउ परेका सातै जना उपर कारावाही प्रक्रिया अगाडी बढाइएको नेपाल बिधुत प्राधिकरण पोखरिया वितरण केन्द्रले जनाएको छ ।


सम्बन्धित समाचार