Logo

१४ फागुन,वीरगञ्ज । जनमत पार्टी निकट बिद्यार्थी जनमत संघ ठाकुरराम ईकाई समिति गठन गरिएको छ । शुभम सिँहको अध्यक्षतामा २१ सदस्यि समिति गठन गरिएको बिधार्थीै जनतम सँघ पर्साका अध्यक्ष राजुराज गिरीले जानकारी दिए ।

पार्टीका नेता एवम् क्याम्पसको निबर्तमान स्वबिय सभापति मुकेश द्विबेदीको प्रमुख आथित्यतामा समिती गठन गरि क्याम्पसको प्रशासन शाखामा दर्ता समेत गराइएको गिरीले बताउनु भयो ।

 


सम्बन्धित समाचार