Logo

१६ फागुन,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२४ अन्र्तगत पर्ने हरपुरमा ३ दिनको ईस्तामा हुने भएको छ ।

यहि फागुन २७ गतेदेखि ३० गतेसम्म ईस्तामा हुने भएको हो । ईस्तामा हुने स्थानको वीरगंज महानगरपालिकाका उप–प्रमुख ईम्तियाज आलमले हिजो निरिक्षण गर्नुभएको हो । करिब ४० बिग्गाह जग्गामा भइरहेको ईस्तामा हुने भएको बताईएको छ ।

बाहिरबाट आएका पाहुनाहरुलाई कुनै प्रकारको समस्या उतपन्न नहोस् भन्ने उद्देश्यले २४ वटा पिउने पानीको धारा, ६ सय शौभालयको निर्माण समेत गरिएको छ । ईस्तामामा बज्जु खाना, ईस्तिजा खानाका साथै स्नान घरको समेत गरिएको बताईएको छ । विभिन्न क्षेत्रबाट पाहुनाहरु आउने भएकाले १ हजार २ सय स्वयम्सेवकको व्यवस्था छ ।


सम्बन्धित समाचार