Logo

१६ फागुन,वीरगञ्ज । अवध नारायाण उमा देबी मेमोरियल फाउडेशन द्वारा त्रिजुद्ध मा बि को कक्षा ८ मा अध्यनरत बिधार्थी परीक्षामा सर्वकृष्ट अंक ल्याएको ४ छात्रालाइ छात्रवृत्ति प्रदान गरिएको छ ।

उक्त मेमोरियल संयोजक तथा नेकपा एस का पूर्व सांसद डा. पुष्पा कर्ण को प्रमुख आतिथ्यमा र शम्भु कर्ण को अध्यक्षतामा कार्यक्रम सुरू भएको । उक्त कार्यक्रम त्रीजुद्ध माबि को प्राङ्गणमा सुरू भएको थियो।

बीरगंज महानगपालिका ३ का वार्ड अध्यक्ष बैजु लाल स्वर्णकर, वार्ड ४ का अध्यक्ष जगत साह कानु , त्रिजुद्ध स्कूल का प्रधानध्याक हरेन्द्र कुर्मी, बीरगंज महानगपालिका का शैक्षिक प्रशासन फाँट का हरी राउत कुर्मी, लगायत मन्तब्य राखेको थियो भने सम्मान पाउने पुरस्कृत अरुणा कुमारी, शालु कुमारी ठाकुर, सञ्जना पटेल लगायतलाइ टिका खाँदा लगाई प्रमाण पत्र सहित नगद (रु ५००५)पुरस्कार दिई अतिथिगण स्वागत गरेको थियो। कार्यक्रम को सहजीकरण अनिल पटेलले गरेको थियो।


सम्बन्धित समाचार