Logo

२५ फागुन, वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको चौंथो प्रदेशसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष गणेश लाठको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष अञ्जन शाक्यको प्रमुख आतिथ्यता उदघाटनसत्र सम्पन्न भएको हो ।

पाँचजना निर्वाचनबाट एकजना एशोसियट र दुईजना मनोनित गरि ८ सदस्यीय कार्यसमिति मध्ये मनोनित सदस्य बाहेक सबै सर्वसम्मत चयन गरिएको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा अशोक टेमानी, उपाध्यक्ष राजेश अग्रवाल, जितेन्द्र महासेठ चयन भएका छन् ।


सम्बन्धित समाचार