Logo

४ चैत,काठमाडौं । प्रतिनिधि सभाको बैठक भोली आइतबार दिउँसो १ बजे बस्ने भएको छ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको हो।

सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधि सभाको रिक्त एक स्थानको ब्यहोराको जानकारीसहित केही प्रतिवेदन पेस गर्ने उल्लेख गरिएको छ।

बैठकमा केही विधेयक पेस हुनेछन्।


सम्बन्धित समाचार