Logo

१४ चैत,पचगावाँ,पर्सा । प्रहरी चौकी वडनिहारले आज बिहान करिब २ बजेका समयमा साईकल सहित ३ थान गोलिया काठ बरामद गरेको छ । राष्ट्रिय वनबाट अवैध रुपमा कटान गरी तस्करी गरिरहेको अवस्थामा साईकल सहित काठ बरामद गरेको हो ।

प्रहरी चौकी बडनियारबाट प्रहरी सहायक निरीक्षक दिवेन्द्र गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले ३ वटा साईकल सहित ३ थान सालको गोलिया पक्राउ गरी आवश्सयक कारवाहीको लागि व डिभिजन वन कार्यालय सबैयामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार