Logo

१९ चैत्र, पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न ७ मा आज मध्याह्न एक महिला आफ्नै घरमा पासो लगाई आत्महत्या गरेकि छिन । पर्सागढि नगरपालिका वडा न ७ एकटाङ्गा गाउँ बस्ने रामाधारी यादबको छोरि बर्ष १८ को निसा कुमारी आफ्नै घरको कोठामा नायलनको डोरि पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मिर्तक यादबको मुचुल्का उठाई सल्यपरीक्षणको लागि नारायण अस्पताल बिरगंज पठाईयको र घटना बारे अनुसंधान भइरहेको ईलाका प्रहरी कार्यालय एकटाङ्गाका प्रहरी नायब निरीक्षक रबिन्द्र खड्काले बताएका छन ।

पर्साको ग्रामीण भेगमा अहिले दिनहु जसो आत्महत्याको घटना बढदो रहेको छ ।


सम्बन्धित समाचार