Logo

२५ चैत,वीरगञ्ज । वीरगञ्ज मा विश्व हिन्दु परिषद नेपाल द्धारा वीरगञ्ज मा हनुमान जयन्तीको उपलक्ष्यमा बिशाल शोभा यात्रा को आयोजना गरिएको थियो।

यात्रा मा बीरगंज का ३२वटैवडा तथा बारा जिल्लाको विश्रामपुर गाउ पालिका सगै पर्सा र बारा जिल्ला गरी विभिन्न गाउ तथा टोल बाट हिन्दु धर्मावलम्बी हरु को सहभागिता रहेको थियो।हरेक गाउ बाट हजारौ को संख्या मा सहभागी हरु को नारा जय श्री राम .जय बजरंगबली.हिन्दु राष्ट्र कायम होस जस्ता नारा लगाएका थिए।

यात्रा मा विश्व हिन्दु परिषद नेपाल का संतोषान्नद जि महाराज ले हिन्दू एकता नेपाल हिन्दू राष्ट्र कायम होस पछिल्लो समय हामी हिन्दू ना एकता न भए कै कारण गैर हिन्दु ले फाइदा लिदै आएका थिए।तर आज को यो यात्रा को सहभागिता ले हामी आउदा दिन मा एकता भएर जाने विश्वास व्यक्त गरे। यात्रा मा बिरगंज माहा नगर पालिका बिभिन्न ब्यक्ति तथा संघसंस्था बाट सहभागी हरु को कालाि पानी जुस बिस्कुट को ब्यवस्था गरिएको थियो।


सम्बन्धित समाचार