Logo

२८ चैत, काठमाडौं । काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।
पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी छिन् ।

गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने एसएसपी कार्कीले जानकारी दिए ।

न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए ।


सम्बन्धित समाचार