Logo

फाइल तस्वीर

११ वैशाख, वीरगञ्ज । बारा–२ को मतगणना आज मात्रै गर्ने तयारी भएको छ ।

हिजो सम्पन्न उपनिर्वाचनको मतपेटिका लगभग संकलन सकिएको भएपनि आजमात्रै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ६ बजे सर्वदलीय बैठक बस्ने तयारी भएको छ । त्यसपछि सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने छ । बारा २ को मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब ६५ प्रतिशत मतदान भएको छ ।


सम्बन्धित समाचार