Logo

Exif_JPEG_420

११ वैशाख,बारा । बारा क्षेत्र नं. २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेदेखि सुरु गर्ने सहमति भएको छ।

कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्र स्थित मतगणनास्थलमा सोमबार बिहान बसेको सर्वदलीय बैठकले मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् । चितवन–२ मा प्रमुख जिल्ला अधिकारी सहित सर्वदलीय बैठक सुरु ।


सम्बन्धित समाचार