Logo

११ वैशाख, तनहुँ । तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको २३ हजार ६८२ मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको सुरुवात देखिनै निरन्तर अग्रता छ।

पछिल्लो मतपरिणाममा पनि वाग्लेले निरन्तर अग्रता बढाउँदै लगेका छन्। स्वर्णिमले ११,८८४ मत प्राप्त गर्दा कांग्रेसका गोविन्द भट्टराईले ७,०५९ मत पाएका छन्। एमालेका सर्वेन्द्र खनालले ४०३३ मत ल्याएका छन्। भट्टराईले आफ्नै क्षेत्रमा कम मत पाएका छन्।


सम्बन्धित समाचार