Logo

११ वैशाख, बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मत गणनाको नतिजा आएको छ । यो क्षेत्रमा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । यादवले ४५८ मत ल्याउदा जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा ३६० मत ल्याएका छन् ।

त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले ३१७ मत ल्याएका छन् भने रास्वपाका रमेश खरेलले ८० मत ल्याएका छन् । उपनिर्वाचनमा ६८ हजार ८ सय ८७ मत खसेको छ।बारामा करैयामाई गाउँपालिका १ बाट मतगणना सुरू भएको हो।


सम्बन्धित समाचार