Logo

११ वैशाख,चितवन । चितवन–२ मा जारी मतगणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ । उहाँले १ हजार १५५ मत पाउनुभएको छ ।

नेकपा एमालेका राम प्रसाद न्यौपानेले ६६५ मत पाउनुभएको छ । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत प्रापत गर्नुभएको छ ।


सम्बन्धित समाचार